विश्वमा कोरोना प्यान्डेमिकबाट अछुतो रहेको देश सायदै कुनै होला, एक–दुई वटा अपवादबाहेक। जस्तैः उत्तर कोरिया, तुर्कमेनिस्तान, प्यासिफिक महासागरका केही टापु। जहाँका कोरोनासम्बन्धी तथ्यांक पारदर्शी छैनन्। पृथ्वीको अधिकांश भौगोलिक भूभागलाई यसले सताइसकेको छ र हाल पनि सताइरहेको छ। विश्वका धेरै देशमा यसले पटक पटक पालैपालो आक्रमण गरेको छ जुन प्यान्डेमिक लहरको रूपमा हामीसामु आउने गर्छ। थुप्रै […]