उपसभामुखको लागि मतदान प्रक्रिया सुरु

काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ । उपसभामुखको लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् । नेपाली कांग्रेसकी भुसाललाई गठबन्धनसहित लोसपाको पनि समर्थन रहेको छ । लोसपाको प्रतिनिधि सभामा १३ सांसद रहेका छन् । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु […]

सम्बन्धित सामग्री

एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु भएन

माेरङ – एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। आइतबार विहान ११ बजेबाट सुरु हुने भनिएपनि सो समय एकपछि अर्को गर्दै राति ९ बजेका लागि तय भएको थियो। अधिवेशन मुल निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि प्राविधिक कारण ढिलाइ भएको हो। विहान […]

स्ववियु चुनावकाे मतदान प्रक्रिया सकियाे

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा मतदान प्रक्रिया सकिएको छ । मतदान सकिएका क्याम्पसहरूले आजै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकेको थियो । समितिका सदस्य सचिव पशुपति अधिकारीले मतदान भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको बताउनुभयो । शङ्करदेव क्याम्पसमा भने ३५ प्रतिशतमात्रै मत खसेको छ । काठ...

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

उदयपुर । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ । दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको […]

बूढीगङ्गाको मतदान प्रक्रिया रद्दबारे छानबिन गर्न समिति गठन

बाजुरा, १ जेठ । निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । आयोगको वैशाख ३१ गतेको निर्णयले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छानबिन टोली गठन […]

मिथिला नगरपालिकामा रोकिएको मतदान प्रक्रिया पुनः सुरु

३० वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-९ स्थित सार्वजनिक माविको मतदान केन्द्रका पुनः मतदान प्रक्रिया सुरु भएको छ । मतदानमा खटिएका कर्मचारी किरण सिंहले मतपत्रमा आफैं छाप हानेको भन्दै विवाद भएपछि केही बेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो । निर्वाचन अधिकृत दीपक धितालका अनुसार केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । यद्यपि […]

प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ । प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशको स्थायी राजधानी टुङ्गो लागेपछि प्रदेशको नामका लागि अहिले मतदान जारी छ । विशेष संसदीय समितिले नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ। त्यसमध्ये पहिलो प्रस्ताव मधेस प्रदेशमा मतदान भइरहेको छ ।

प्रदेश २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ । प्रदेश नम्बर २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु भएको छ । हिजो (आइतबार) र आज (सोमबार)को छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान सुरु गराएका हुन् । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र वीरगन्जलाई राजधानी बनाउने प्रस्ताव पेस गरेको छ । अध्ययन विशेष समितिका सभापति परमेश्वर […]

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८...

एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर

गुल्मीमा काँग्रेस अधिवेशन : मतदान प्रक्रिया रोकियो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो।  मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार बेदबहादुर थापाले आपत्ति जनाएका छन्। उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्।  ‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट