मिथिला नगरपालिकामा रोकिएको मतदान प्रक्रिया पुनः सुरु

३० वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-९ स्थित सार्वजनिक माविको मतदान केन्द्रका पुनः मतदान प्रक्रिया सुरु भएको छ । मतदानमा खटिएका कर्मचारी किरण सिंहले मतपत्रमा आफैं छाप हानेको भन्दै विवाद भएपछि केही बेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो । निर्वाचन अधिकृत दीपक धितालका अनुसार केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । यद्यपि […]