काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा मतदाता आकर्षित गर्न मुलधारका दलहरुमा भ्याइनभ्याई छ । शीर्ष नेताहरु देश दौडाहामा छन भने स्थानीय स्तरमा उम्मेद्वार हुन चाहनेको प्रतिस्पर्धा थामिनसक्नु छ । मतदाता भने विकास प्रेमी, शिक्षित, निष्कलंक र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्ति नेतृत्वमा देख्न चाहन्छन् । चुनावका मुखमा दलबदल मात्र हैन, अनपेक्षित पात्रहरु जनप्रतिनिधि बन्ने […]