प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

काठमाडौं, कात्तिक ३ । प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२र६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने […]

सम्बन्धित सामग्री

जातीय विभेद गर्नेमाथि हदैसम्मको कानूनी कारबाही हुनुपर्ने सांसदको माग

काठमाडौं । दलित समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले जातका आधारमा हुने अपराधमा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको बैठक अवरुद्ध भइरहेका बेला प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलित समुदायका १५ जना सांसदले सोमबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय जातीय भेदभाव र छुवाछुतका कारण भइरहेका ज्यादतीपूर्ण घटना […]

संसदमा घट्दो दलित प्रतिनिधित्वः रुची नभएको कि नल्याइएको ?

प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व लगातार घटिरहेको तथ्यांकले देखाएको छ ।  २०६४ साल पछिका निर्वाचनमा प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै गएको हो ।

संविधान सभापछि संसदमा दलित प्रतिनिधित्व खुम्चिँदै

काठमाडौं ।  प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व लगातार घटिरहेको तथ्यांकले देखाएको छ ।  २०६४ साल पछिका निर्वाचनमा प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै गएको हो । २०६४ सालको संविधान सभा निर्वाचनमा ८.४८ प्रतिशत रहेको दलित प्रतिनिधित्व आम निर्वाचन २०७९ सम्म आइपुग्दा ५.८१ प्रतिशतमा झरेको छ । २०७० सालकाे निर्वाचनबाट ६.८२ प्रतिशत दलित संसदमा पुगेका थिए भने  २०७४ सालको […]

प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्दै

काठमाडौं– प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व लगातार घटिरहेको तथ्यांकले देखाएको छ ।  २०६४ साल पछिका निर्वाचनमा प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै गएको हो । २०६४ सालको संविधान सभा निर्वाचनमा ८.४८ प्रतिशत रहेको दलित प्रतिनिधित्व आम निर्वाचन २०७९ सम्म आइपुग्दा ५.८१ प्रतिशतमा झरेको छ ।  २०७० सालको निर्वाचनबाट ६.८२ प्रतिशत दलित संसद्मा पुगेका थिए भने […]

प्रत्यक्ष निर्वाचनमा महिला र दलितको उपस्थिति दयनीय

सन्दीपकुमार श्रेष्ठ काठमाडौं । प्रतिनिधि सभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १६५ प्रतिनिधि सभा सदस्यमध्ये हालसम्म १६२ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व कम हुने भएपछि संसदमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउनुपर्ने संवैधानिक बाध्यताले मूलधारका दलहरु त्यसमाथि कांग्रेस दबाबमा परेको छ । सन्तुलन मिलाउँदा समानुपातिक सूचिमा […]

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ ।अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ । सुरुमा नेपाली कांग्रेस, नेकपा

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ ।