यी हुन् पीपीएलमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीहरु :: Pahilopost.com

पोखरा : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल भोली हुँदैछ। कात्तिक ९ गतेदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगिताको १५ खेल सकिएको छ र अब फाइनल मात्र बाँकी छ। नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशीको पुरस्कार रहेको पीपीएलको उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र

सम्बन्धित सामग्री

विश्वकप खेल्ने टिममा लोकेश बमको बलियो दाबेदारी

टी२० मा पहिलो शतक बनाउने क्रममा लोकेशले ५६ बलमा १०६ रन बनाए । उनले ९ चौका र ८ छक्का प्रहार गरे । एक इन्डबाट लगातार विकेट झर्दा पनि उनले प्यासन गुमाएनन् ।

राम्रो खेलाडी बनेर गाउँमा घर बनाउने सपना

१८ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालका अफस्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन् । सुपरसिक्स खेलमा बंगलादेशविरुद्ध नेपालले ल्याएका सबै पाँच विकेट एक्लै चट्काउँदै उनले पुन अर्को सानदार प्रदर्शन गरे । १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश एक समय ११ ओभरमै कुनै विकेट नगुमाई ६५ रन जोडेको थियो । […]

हसरंगा एलपिएलमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

एजेन्सी – श्रीलंकाका लेगस्पिन अलराउन्डर वानिन्दु हसरंगा लंका प्रिमियर लिग (एलपिएल) मा सर्वाधिक रन बनाउने ब्याटर र विकेट लिने बलर बनेका छन् । बी लव कान्डीलाई फाइनलमा पुर्याउन कप्तान समेत रहेका उनले सानदार अलराउन्ड प्रदर्शन गरेका हुन् । उपाधिका लागि आज साँझ ७ः ४५ मा कान्डी र डम्बुुला आराबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । कप्तान हसरंगाले […] The post हसरंगा एलपिएलमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी first appeared on हाम्रो खेलकुद.

आईपीएलमा काेलकाताबाट शतक बनाउने दाेस्राे खेलाडी वेंकटेश

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ८६ रनकाे लक्ष्य दिएकाे छ । मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे काेलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायाे । काेलकाताका लागि वेंकटेश अय्यरले ५१ बलमा १ सय ४ बनाए । यस्तै आन्द्रे रसेलले नटआउट २१ रन बनाए । बलिङतर्फ मुम्बईका ऋतिक शाेकिनले २ विकेट लिए । आजकाे खेलमा शतक बनाएका अय्यर आईपीएलमा कोलकाताबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि कोलकाताबाट सन् २००८ मा ब्रे...

नामिबिया बन्यो ओडिआईमा सर्वाधिक रन बनाउने एसोसिएट टोली

एजेन्सी – नामिबिया ओडिआई इतिहासमा एकै खेलमा सर्वाधिक रन बनाउने एसोसियट टोली बनेकोछ । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीविरुद्ध घरेलु टोली नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८१ रन बनाउँदै उक्त इतिहास रचेको हो । नामिबियाले स्कटल्यान्डको कीर्तिमान तोडेको हो । यसअघि एसोसिएट टोलीको रुपमा ओडिआईमा सर्वाधिक ठूलो योगफल स्कटल्यान्डले इंग्ल्यान्डविरुद्ध २०१८ […]

सन्दीपलाई कीर्तिमान बनाउने अवसर

काठमाडौं ।   नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ। सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि बिहिबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन्। अफगानिस्तानका रासिद खानले सन् […] The post सन्दीपलाई कीर्तिमान बनाउने अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शतक हाने र पाँच विकेट लिए १०-१० हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघले काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाउने र पाँच विकेट लिने आफ्ना प्रदेशका खेलाडीलाई १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । बागमती संघले शतक हान्ने र पाँच विकेट लिनेलाई प्रत्येक खेलाडीले संघको तर्फबाट १०-१० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । त्यस्तै […]

ओडीआई–नेपालले दिएको लक्ष्य भेट्टाउने क्रममा पपुवा न्युगिनीको ५ विकेट पतन

दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरिएको छ ।  नेपालले जितका लागि दिएको २३४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनीको ५ विकेट पतन भइसकेको छ भने १५ ओभरको खेल सकिँदा ६४ रन बनाएर खेलिरहेको छ ।  पपुवा न्यूगिनीको ब्याटिङ ध्वस्त बनाउने क्रममा सन्दिप लामिछानेले दुई विकेट लिइसकेका छन् ।  ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेल भएका हो ।   टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बना

टी-२० क्रिकेटमा शकिबको १०० विकेट

२६ साउन, काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने । यस्तै टी-२० मा १०० विकेट लिने एक हजार रन बनाउने उनी पहिलो पुरुष खेलाडीसमेत बने । अष्ट्रेलियाविरुद्ध पाँच खेलको सिरिजअन्तर्गत पाँचौ खेलमा शकिबले उत्कृष्ट बलिङ गर्दै चार […]

सकिबले रचे इतिहास

एजेन्सी – बंगलादेशका सर्वाधिक सफल अलराउन्डर सकिब अल हसनले टि२० आई क्रिकेटमा नयाँ इतिहास रचेका छन् । सकिब टि२० आईमा एक हजार बढी रन बनाउने र एक सय विकेट लिने पहिले खेलाडी बनेका छन् । सोमबार अष्ट्रेलियाविरुद्ध पाँचौं तथा अन्तिम टि२० आई खेलमा सकिबले उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका छन् । सकिब […]