शतक हाने र पाँच विकेट लिए १०-१० हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघले काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाउने र पाँच विकेट लिने आफ्ना प्रदेशका खेलाडीलाई १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । बागमती संघले शतक हान्ने र पाँच विकेट लिनेलाई प्रत्येक खेलाडीले संघको तर्फबाट १०-१० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । त्यस्तै […]

सम्बन्धित सामग्री

प्रत्येक विकेटमा २५ हजार

काठमाडौं– नेपाली क्रिकेट टोलीको हौसला बढाउन अर्ना बियरले विभिनन पुरस्कार घोषणा गरेको छ । सोमबार (आज) बाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका लागि अर्ना बियरले विभिन्न पुरस्कारहरू घोषणा गरेको हो । खेलमा नेपाली टोलीका खेलाडीलाई प्रति विकेट २५ हजार रुपैयाँ दिने अर्ना बियरले बताएको छ । त्यस्तै प्रतिमेडन ओभर खेलेमा १० हजार रुपैयाँ पाउने अर्ना […]

भारतविरुद्ध शतक हान्ने र ४ विकेट लिनेलाई एक लाख पुरस्कार

काठमाडौं : कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एसिया कप क्रिकेटमा भारतविरुद्ध खेल्ने नेपाली खेलाडीलाई पुरस्कार घोषणा गरेको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १/१ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएको हो। क्रिकेट टिमको हौसला बढाउनका लागि नगर प्रमुख स्तरीय निर्णय गरेको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल टी–२० लिगमा को-को बने उत्कृष्ट ?

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा विराटनगर सुपर किंग्सका मोहमद हुसेन तलत सर्वोत्कृष्ट खेलाडी भएका छन् । पाकिस्तानका तलतले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै ५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट ब्याटर फारवेष्ट युनाइटेटका हस्मतुल्लाह शाहिदी भए भने काठमाडौं नाइट्सका अभिनास बोहोरा उत्कृष्ट बलर बने । बोहराले ११ खेलमा १९ विकेट लिएका […]

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि एपीएफ क्लबले जितेको छ ।  बुधवार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको प्रहरी भने ७ विकेटको क्षतिमा १३६ रनमै समेटियो । उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।

यु–१९ क्रिकेटको उपाधि लुम्बिनीलाई

सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो ।२ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिँदा लुम्बिनीले फाइनलमा फराकिलो जित निकालेको हो । जितसँगै लुम्बिनीले नगद २ लाख रुपैयाँ पुरस्कार थापेको छ । यस्तै उपविजेतामा खुम्चिएको सुदूरपश्चिमले एक लाख रुपैया

यी हुन् पीपीएलमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीहरु :: Pahilopost.com

पोखरा : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल भोली हुँदैछ। कात्तिक ९ गतेदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगिताको १५ खेल सकिएको छ र अब फाइनल मात्र बाँकी छ। नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशीको पुरस्कार रहेको पीपीएलको उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र