टी२० मा पहिलो शतक बनाउने क्रममा लोकेशले ५६ बलमा १०६ रन बनाए । उनले ९ चौका र ८ छक्का प्रहार गरे । एक इन्डबाट लगातार विकेट झर्दा पनि उनले प्यासन गुमाएनन् ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]
The post नेपाल ‘ए’ ले टस जित्यो first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भस विरुद्ध घरेलु मैदानमा दुई टि-२० खेल र भारतमा हुने फ्रेन्डशिप कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्यानले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो । हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गरिएको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद […]
The post आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा first appeared on हाम्रो खेलकुद.
काठमाडौं : नेपाल टी २० लिग आजबाट काठमाडौंमा सुरु भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङको निर्णय लिएको हो।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंको प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसीर अहमद, कमलसिंह ऐरी, अविनास बोहोरा, अनिल खरेल, सन्तोष कार्की, सुनम गौतम, विरनदीप सिंह, अजमतुल्लाह…
मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार लोकेश बमले युएईसँग डेब्यू खेलमा गरेको प्रदर्शनबाट खुशी नभएको बताएका छन् । शनिबार युएईसँग २५ रनले पराजित भएपछि लोकेशले आफ्नो प्रदर्शनबाट खुशी नभएको बताएका हुन् । ‘पक्कैपनि डेब्यू राम्रो भयो भन्दिन । मेरो लागि त्यो एकदमै सहि समय थियो । त्यहाँबाट मैले खेल जिताउन सक्थें । […]
चार देशीय टी–२० क्रिकेटमा यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
ओमानको अलअमिरात मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिइएको छ ।
अभिनाष बोहाेरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् ।
नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । टी–२० मा नेपाल र यूएईबीच तीन खेल भएकोमा नेपालले दुईमा जित र एउट...
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । एपिएफले दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको छ । २ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० […]
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख, युवा ब्याटर लोकेश बम र प्रदीप ऐरीको अर्धशतकमा एपिएफले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनायो । […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर लोकेश बम र तीव्र गतिका बलर अभिनाश बोहराको उच्च प्रदर्शनको सहयोगमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एपिएफले विहीबार बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्र्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । १ सय २६ रनको विजयी […]