ओडीआई–नेपालले दिएको लक्ष्य भेट्टाउने क्रममा पपुवा न्युगिनीको ५ विकेट पतन

दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरिएको छ ।  नेपालले जितका लागि दिएको २३४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनीको ५ विकेट पतन भइसकेको छ भने १५ ओभरको खेल सकिँदा ६४ रन बनाएर खेलिरहेको छ ।  पपुवा न्यूगिनीको ब्याटिङ ध्वस्त बनाउने क्रममा सन्दिप लामिछानेले दुई विकेट लिइसकेका छन् ।  ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेल भएका हो ।   टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बना

सम्बन्धित सामग्री

नेपालको दोस्रो विकेट झर्यो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालको दोस्रो विकेट पनि पतन भएको छ। ज्ञानेन्द्र मल्ल आउट भएका छन्। ६ रन बनाएर खेलिरहेका मल्ललाई सेमो कमेआकोले आउट गरे।

नेपालको दोस्रो विकेट झर्यो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालको दोस्रो विकेट पनि पतन भएको छ। ज्ञानेन्द्र मल्ल आउट भएका छन्। ६ रन बनाएर खेलिरहेका मल्ललाई सेमो कमेआकोले आउट गरे।

नेपालको पहिलो विकेट पतन, आसिफ ४४ रन बनाएर आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो

सन्दीपले लिए पीएनजीको ५ विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्युगिनी(पीएनजी)को पाँचौ विकेट पनि पतन भएको छ। पीएनजीसँग टस जितरे बलिङमा रहेको नेपालका लागि सन्दीप लामिछानेले पाँचौ विकेट लिएका हुन्। उनले पीएनजीका सेसे बोको विकेट लिएका हुन्। ताजा अवस्थामा पीएनजी ३२।१ ओभर खेल्दै १०५ रनमा रहेको छ। लिग टू मा नेपाललगायत कुल ७ टिम […]

नेपालको पहिलो विकेट पतन, आसिफ शेख ३ रनमै आउट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका आसिफ शेख तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् । उनलाई अबुवा मोरेवाले क्याच आउट गराएका हुन् । आसिफले जम्मा ३ रन बनाए ।  नेपालले...

नेपालको दुई विकेट पतन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १२औँ ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमाएको हो । नेपालले आफ्नो पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । कुशल १५...

नेपालको तेस्रो विकेट पतन, कप्तान मल्ल ६ रनमै आउट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी) पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७औँ ओभरको आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १७ ओभरको अन्तिम बलमा ६ रन बनाएर आउट भए । उनी...