नेपालको नवौँ विकेट पतन, पवन सर्राफ आउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो । नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् । अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन झा २१ र […]

सम्बन्धित सामग्री

ललितले लिए नामिबियाको पहिलो विकेट

काठमाडौं :  विश्वकप लिग- २ नामिबियाको पहिलो विकेट गुमेको छ। नेपालका बलर ललित राजबंशीले पहिलो विकेट लिएका हुन्।ललितको बलमा कुशल भुर्तेलले क्याच गर्दा निकोलस डाभिन आउट भएका हुन्। १३३ रनको लक्ष्य पाएको नामिबियाले अहिलेसम्म २७ रन बनाएको छ।‍पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।लिग&

नेपालको आठौँ विकेट पतन, गुल्सन २१ रन बनाएर आउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले आठौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १०६ रन जोड्दा ८ विकेट गुमाएको हो । आठौँ विकेटको रूपमा गुल्सन झा २१ रन बनाएर आउट भएका छन् । अहिले नेपालको क्रिजमा करण केसी र पवन सर्राफ छन् । यसअघि भीम सार्की ४४ […]

नेपालले छैटौं विकेट गुमायो, पवन सर्राफ १४ रन बनाएर आउट

२७ माघ, काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाएका थिए । २८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।

क्यानडाविरुद्ध नेपालको सातौं झट्का, पवन सर्राफ १५ रनमा आउट

काठमाडौं । क्यानडाविरुद्ध नेपालको सातौं विकेट गुमेको छ । नेपालले सातौं विकेटको रुपमा पवन सर्राफ १५ रनमा आउट भए । उनी शहिद अहम्दजाइको बलमा बोल्ड आउट भएका हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१ ओेभर ५ बलमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६२ […]

केन्यासँग हार्यो नेपाल

घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रनको योगदान गरे  । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८ जोडे । केन्याका इमानुए

नेपालले पहिलो विकेट गुमायो

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । ओपनिङ ब्याटिङमा आएका पवन सर्राफ दोस्रो ओभरको दोस्रो बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका छन् ।  उनी लुकासको बलमा...

क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा, सुनिल, सुशन र सागर अटाएनन्

१२ असार, काठमाडौं । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् । टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट […]

नेपाललाई पीएनजीले दियाे १ सय ७४ रनकाे लक्ष्य

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७४ रनकाे लक्ष्य पाएकाे छ ।  दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायाे । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार साेपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफ...

पपुवा न्यूगिनीद्वारा नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत

सन्दीपले दश ओभरमा मात्र ३५ रन खर्चेर चार विकेट लिनुभयो । कुशलले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी महँगो साबित हुनुभयो । उहाँले सात ओभरमा ३७ रन खर्चिनुभयो । उहाँले एक विकेट लिनुभयो । पवन सर्राफ र आरिफ शेषले दुई दुई ओभर बलिङ गरेपनि विकेटविहीन रहनुपर्यो ।