काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले आठौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १०६ रन जोड्दा ८ विकेट गुमाएको हो । आठौँ विकेटको रूपमा गुल्सन झा २१ रन बनाएर आउट भएका छन् । अहिले नेपालको क्रिजमा करण केसी र पवन सर्राफ छन् । यसअघि भीम सार्की ४४ […]