क्यानडाविरुद्ध नेपालको सातौं झट्का, पवन सर्राफ १५ रनमा आउट

काठमाडौं । क्यानडाविरुद्ध नेपालको सातौं विकेट गुमेको छ । नेपालले सातौं विकेटको रुपमा पवन सर्राफ १५ रनमा आउट भए । उनी शहिद अहम्दजाइको बलमा बोल्ड आउट भएका हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१ ओेभर ५ बलमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६२ […]

सम्बन्धित सामग्री

ललितले लिए नामिबियाको पहिलो विकेट

काठमाडौं :  विश्वकप लिग- २ नामिबियाको पहिलो विकेट गुमेको छ। नेपालका बलर ललित राजबंशीले पहिलो विकेट लिएका हुन्।ललितको बलमा कुशल भुर्तेलले क्याच गर्दा निकोलस डाभिन आउट भएका हुन्। १३३ रनको लक्ष्य पाएको नामिबियाले अहिलेसम्म २७ रन बनाएको छ।‍पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।लिग&

नेपालको नवौँ विकेट पतन, पवन सर्राफ आउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो । नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् । अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन झा २१ र […]

नेपालले छैटौं विकेट गुमायो, पवन सर्राफ १४ रन बनाएर आउट

२७ माघ, काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाएका थिए । २८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।

क्यानाडाविरुद्धको सिरिज र लिग २ खेल्ने खेलाडीको सूची सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्यानाडाविरुद्धको सिरिज र विश्वकप लिग २ खेल्ने खेलाडीको सूची जारी गरेको छ । आइतबार सामाजिक सञ्जालमार्फत् क्यानले खेलाडीको सूची सार्वजनिक गरेको छ । यसअनुसार क्यानाडाविरुद्धको सिरिजका लागि कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, […]

नेपालले पहिलो विकेट गुमायो

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । ओपनिङ ब्याटिङमा आएका पवन सर्राफ दोस्रो ओभरको दोस्रो बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका छन् ।  उनी लुकासको बलमा...

आईसीसी लिग क्रिकेट अभ्यास खेलः नेपाली टोली सार्वजनिक

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यास खेलका लागि श्रीलंका जाने टोली सार्वजनिक गरेको छ । क्यानले टोलीमा रहने १६ खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, […]

आईपीएल क्रिकेट खेल्न नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडे...

क्यानले १९ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिदेशीय शृङ्खलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। गुलशन झा पहिलोपटक परेका छन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, सुशन भारी,शरद भेषावकर,विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल छन्।

क्यानले २० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोम्पाल कामी, सुशन भारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, बिक्रम सोब, पारस खड्का, करण केसी, सन्दीप जोरा, पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, साहब आलम, पृथु बाँस्कोटालाई बन्द प्रशिक्षणमा बोलाएको हो।