काठमाडौं । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन् । सरकारले यही जेठदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पनि बिदा दिने निर्णयसँगै सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेसँगै ट्राफिक प्रहरीले निगरानी बढाएको छ । काठमाडौं […]
The post बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.