काठमाडौँ– नेपालका लागि नेपाली नामक अभियानले एमसीसी अनुमोदनको विरोध र देशको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि मंगलबार काठमाडौँको गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने जनाएको हो । अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने […]