बारा। सिम्रौनगढबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापन र मालपोत तथा नापी शाखाको काम सुचारु हुनुपर्ने माग गर्दै सिम्रौनगढ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन बारामा शुक्रवार ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको नेतृत्वमा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहसहित गएको टोलीले प्रजिअ कृष्णबहादुर कटुवाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा बारा जिल्लाको […]