छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व सङ्कलन न्यून

काठमाडौं, १९ फागुन । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पनि पुनःस्थापना गर्न सकिएको छैन । सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठूलो परिमाणमा विभिन्न […]

सम्बन्धित सामग्री

राजविराज भन्सारमा कर्मचारी अभाव

हनुमाननगर : वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव छ। कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन। राजस्व सङ्कलनमा वर्षेनी ह्रास आइरहेको अवस्था छ।तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो। विसं २०१३ मा यस नाकामा राजविराज भन्सार कार्यालय स्थापना भएको हो। यसका अतिरिक्त जिल्लाभर सात अन्य छोटी भन्सार कार्यालय छन्। यद्यपि कर्मचारी अभावका बीच सातमध्ये पाँच छोटी भन्स

बेलौरी छोटी भन्सार स्तरोन्नति गर्न माग

बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् ।भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ ।छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए लाख...

चार महिनादेखि राजस्व सङ्कलन ठप्प

छोटी भन्सार कार्यालय खलङ्गा दार्चुलाले गत चैत १० देखि राजस्व सङ्कलन गर्न सकेको छैन । भारतीय सीमावर्ती क्षेत्र पुलघाटमा रहेको दार्चुलाको एक मात्र छोटी भन्सार कार्यालय खलङ्गाले बन्दाबन्दी र सीमा बन्दका कारण चार महिनादेखि राजस्व सङ्कलन गर्न नसकेको हो ।

कुमरखोद छोटी भन्सार : आम्दानीभन्दा खर्च धेरै

भन्सार भन्ने बित्तिकै बढी राजस्व सङ्कलन हुने अड्डा र त्यसै कारणले कर्मचारीको पनि रोजाइमा पर्ने भन्ने हुन्छ

छोटी भन्सार नहुँदा समस्या

बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले गत केही वर्षयता राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेको छैन । नेपालगन्ज भन्सार कार्यालयका अनुसार केही वर्षयता हरेक वर्ष निर्धारण गरिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको छ । भन्सारका एक अधिकृतका अनुसार राजस्व सङ्कलन घट्नुको एक प्रमुख कारण सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका बाँके जिल्लाका छोटी भन्सार कार्यालयहरू अझै पुनस्र्थापना नहुनु पनि हो ।

बाँकेमा छोटी भन्सार नहुँदा राजस्व सङ्कलन घट्यो

बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन ।