काठमाडौँ - 'माओवादीले अपहरण र घरमा बमसमेत पड्काएको थियो । मृत्युको मुखबाट बचेकी कांग्रेस कार्यकर्ता हुँ । इमान्दार कार्यकर्ता भएकाले पैसा खर्च नगरी महाधिवेशन प्रतिनिधि बनेर आएको छु' ५७ वर्षीय कमलादेवी श्रेष्ठले कांग्रेस कार्यकर्ता बन्नु पछाडिको सास्ती सुनाइन् ।
उनी आजदेखि सुरु भएको नेपाली कांग्रेस…