स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले महामारीबाट सिकेको महत्त्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याइन् । राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको […]

सम्बन्धित सामग्री

जलाधार क्षेत्र संरक्षणमा राष्ट्रपतिको जोड

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै जलाधार क्षेत्र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्धन गर्नुपर्ने बताए । विश्व पानी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले भूमिगत जलस्रोतको पुनर्भरणमा जोड दिएका छन्। शहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ

समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन्।   नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।  कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले […]

धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा राष्ट्रपतिको जोड

पर्वत। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन हुनसके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । बुधबार पर्वतको जलजला गाउँपालिका– २ पूर्ण गाउँमा निर्मित आदिबराह मन्दिरको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले व्यवस्थित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सकेमा पर्यटनको माध्यमबाट स्थानीय स्तरमा मात्रै नभइ समग्र मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको हो । पर्वत […]

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र […]

गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

गण्डकी- राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छिन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले २१ औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले भनिन्, “सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा […]

राष्ट्रिय एकतालाई सुदृढ बनाउनु पर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा  जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरिन्। सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अख

स्वदेशमै उच्च शिक्षाकाे वातावरण सिर्जना गर्न राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आज (शुक्रबार) काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले उच्चस्तरीय शैक्षिक संस्था निर्माण गरी विदेशी विद्यार्थीका लागि समेत अध्ययनको […]

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्सपोको उद्‍घाटन गर्दै उनले ऊर्जाको विकासमा आगामी दिनमा निजी क्षेत्रले अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको […]

बुद्धकालीन ज्ञान तथा शिक्षालाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् ।बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन् । उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, […]

चुरे संरक्षणमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशाला उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् । प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध […]