ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्सपोको उद्‍घाटन गर्दै उनले ऊर्जाको विकासमा आगामी दिनमा निजी क्षेत्रले अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको […]

सम्बन्धित सामग्री

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गर्नुभएको छ । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो । एक्सपो तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।