अमेरिकी विदेशमन्त्रीले गरे प्रधानमन्त्री देउवालाई टेलिफोन

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार देउवासँग मन्त्री ब्लिन्केनले नेपाल-अमेरिका साझेदारीको महत्त्वमा जोड दिँदै अमेरिकाले हालै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायताबारे छलफल गरेका थिए। यसबाहेक जलवायु परिवर्तनलगायतका विषयमा द्विदेशीय साझेदारीका बारेमा पनि दुई नेताद्वयबीच कुराकानी भएको थियो।

सम्बन्धित सामग्री

जेलेन्स्कीले गरे बाइडेन र बेन्नेटसँग टेलिफोन वार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् । जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच कुराकानी

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टेलिफोन वार्ताबारे ट्वीटमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ, “हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले …

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको टेलिफोन

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताउनुभएको छ । उहाँले […]

देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताः एमसीसी, कोरोनाका बारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । हिजो साँझ भएको टेलिफोन वार्तामा देउवाले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका लागि अनुरोध गर्नुभएको छ । अमेरिकी विदेशमन्त्रीले देउवालाई टेलिफोन गरेर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गरेको सोही अवसरमा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड […]

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन वार्ता

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ । टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उहाँहरूबीच […]

प्रधानमन्त्री र अमेरिकी सेक्रेटरी अफ स्टेटबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच नेपाल र अमेरिकाबीचको समान चासोका विषय, कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो ।Rt. Hon. Prime Minister @SherBDeuba had a telephone conversation with US Secretary of State H. E. @SecBlinken today and discussed matters of mutual interest including development partnership, climate action and cooperation in the

प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्ताको क्रममा देउवा र ब्लिनकेनबीच विकास साझेदारी, जलवायु परिवर्तन र  कोरोना महामारीको सन्दर्भमा पारस्परिक चासोको विषयमा छलफल भएको जनाएको छ । प्रधानमन्त्री देउवाले विदेशमन्त्रीसँग कुराकानी भएको ट्वीटरमार्फत जनाएका छन् ।   विदेशमन्त्रीसँग दुई पक्षीय सम्बन्धका साथै दुई देशका जनताको हितका सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ छ । लामो समयदेखि अमेरिकी परियोजना एमसी...

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले टेलिफोन गरेका छन् । जलबायु परिवर्तन, कोभिड १९ विरुद्ध नसहकार्य लगायतका विषयमा कुराकानी भएको ब्लिंकेनले ट्वीटरमार्फत जनाएका छन् ।  देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि...