प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच नेपाल र अमेरिकाबीचको समान चासोका विषय, कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो ।Rt. Hon. Prime Minister @SherBDeuba had a telephone conversation with US Secretary of State H. E. @SecBlinken today and discussed matters of mutual interest including development partnership, climate action and cooperation in the