काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन् ।
बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लंघन र...