काठमाडौं । नबिल बैंकको सबै बैंकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ ।
बैंकको कोर बैंकिड सिस्टम (सीबीएस) स्तरोन्नती गर्नुपर्ने भएकाले असार ४ गते दिउँसो ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम (क्रेडिट/प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा तथा सबै बैंकिङ कारोबार पूर्ण...