सरकारको अपजस जति कांग्रेसले लिनुपर्ने अनि जस जति प्रधानमन्त्रीलाई मात्र जाने कुरा हुन सक्दैन : कांग्रेस नेता

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले मीनबहादुर विश्वकर्माले पार्टीका मन्त्रीहरु फिर्ता गर्नुपर्ने महामन्त्री गगनकुमार थापाको धारणा व्यक्तिगत भएको बताएका छन् । सरकार वा गठबन्धन बदल्ने पक्षमा कांग्रेस नरहेको पनि उनले बताए ।‘गठबन्धनको सरकारमा नेतृत्व नगरे पनि अपजस जति कांग्रेसले पनि लिनुपर्ने अनि जस जति प्रधानमन्त्रीलाई मात्र जाने […]

सम्बन्धित सामग्री

राप्रपासँग कुनै किसिमको एकता हुन सक्दैन : दुर्गा प्रसाईँ

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन् । बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफू राप्रपामा जाने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका हुन् । आफूले पार्टी बनाउन चाहेको भए राप्रपा भन्दा ठूलो पार्टी […]

सम्झनामा सत्यमोहन जोशी

संसारमा आइसकेपछि एकदिन जानैपर्छ । यो शाश्वत सत्य हो । यसलाई कसैले रोक्न सक्दैन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि प्रकृतिको यही नियम लाग्यो । जाँदा सबै रित्तै जाने हो । खाली हात नै जाने हो ।  शताब्दी पुरुष जोशी पनि रित्तो हात नै जानु भएको हो । तर, फरक के हो भने उहाँका हात देश र समाजलाई केही  न केही दिँदादिँदै रित्ता भए । उहाँ रित्तिएर जानुभयो । तर, जति रित्तिए पनि उहाँ भरिएको प्रमाण हो उहाँप्रति उर्लिएको श्रद्धाको भिड । यसरी दिँदादिँदै जाने बेला भने उहाँ भरिएर जानुभयो ।  विक्रम संवत् १...

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै रा...

ओलीको कटाक्ष : कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि लौरो नटेकी उभिनै नसक्ने भएको बताएका हुन्। उनले भने, ‘मैले शेरबहादुरजी भनेको होइन कांग्रेस एक्लै उभिन सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचारशून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन? आज कहाँ

द्वैध मानसिकताको दलदल

सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार पनि नछाड्ने र एमसिसीविरुद्ध सडकमा पनि जाने रणनीतिमा छन्। यो द्वैध मानसिकताले मुलुकका समस्या समाधान गर्न सक्दैन। एमसिसी नचाहिएको हो भने संसद्बाट असफल गराए हुन्छ। देशका निम्ति यो...

‘अख्तियार एक्लैले भ्रष्टाचार रोक्न सक्दैन’

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धमा यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे । ‘अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, […]

बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातक

कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ। ‘फियर एन्जाइटी’को समस्या हुन्छ। यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ।

कोरोना निषेध गाउँ !

'यो गाउँ जाने? त्यो गाउँ जाने?' कलंकीमा सहचालक यात्रुहरुलाई बोलाउन व्यस्त। काठमाडौंमा कोरोनाको डरले घर फर्किन लागेकाहरु आफ्नो गाउँ जाने बस कुर्दाकुर्दै वाक्क। सरकारले दुई दिन समय दिएको छ काठमाडौं छाड्न। कोरोनाबाट बच्न। त्यसैले गाउँ जान कलंकीमा भेला भएको भिडमा कोरोना छैन। कोचाकोच बसमा संक्रमण फैलिन सक्दैन। बस् काठमाडौंबाट गाउँ…

‘अस्पतालले भीड नियन्त्रण गर्न सक्दैन, नर्स र डाक्टर संक्रमित हुन थालिसके’

पछिल्लो समय काठमाडौंका अस्पतालहरुमा खोप लगाउनेहरुको भिडभाड अत्यधिक बढेको छ । खोप लगाउनेहरू मात्रै होइन, कोरोनाबाट संक्रमित भएर अस्पताल जाने बिरामीहरुले बेडसमेत पाउन छाडेका छन् ।कोरोनाको लक्षण देखिनासाथ अस्पताल जान आग्रह गरिरहेको सरकारले समयमै उचित व्यवस्थापन गर्न नसकेमा संकट राज्यको नियन्त्रणबाट बाहिर जाने चिकित्सकहरुले चेतावनी दिन थालेका छन् ।यसै सन्दर्भमा हामीले निजी अस्पतालका रुपमा रहेको चाबहिलस्थित ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीसँग अस्पतालमा देखिएको भिडभाड र स्वास्थ्य संस्थाहरुल

ओलीको तर्कशास्त्र : अब एक्लै दुई तिहाई !

एकजना विश्वप्रशिद्ध दार्शनिकले भनेका छन्– एकचोटि प्रौढ भइसकेको मान्छे फेरि केटाकेटी बन्न सक्दैन । तर, केटाकेटीपनको शिकारचाहिँ बार–बार भइरहन सक्छ ! प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संसद भंग गरेर मध्यावधि चुनावमा जाने निर्णय लिए, यो उनको केटाकेटीपन हो वा परिपक्व राजनीतिक विश्लेषण ? संसद विघटनपश्चात दुईवटा अहम प्रश्न मुखरित भएका छन् : पहिलो – प्रधानमन्त्री […]