सरकारले करबापत मूल्य समायोजन भएको रकम आयल निगम दिने

यस्तै, सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने निर्णय बैठकले गरेको छ । विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा सहभागी हुने, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सम्बन्धित सामग्री

इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ । नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि  लागु हुने गरी  डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ ।  आइओसीबाट पेट्रोल

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं, कात्तिक २१ । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दि

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

३१ असोज, काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा […]

पूर्वाधार करबापत समायोजन भएको रकम सरकारले निगमलाई उपलब्ध गराउने

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम नेपाल आयल निगमलाई उपलब्ध गराउने भएको छ। असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ...

अन्तर्राष्ट्रिय भाउअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन्छ : आयल निगम

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउको आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको बताएको छ । निगमका कार्यकारी निर्देश उमेशप्रसाद थानीले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाइएको बताए ।उनले आज उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । यस्तै उनले यहि असार मसान्तसम्म परल मूल्य (लागत मूल्य)  अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने समेत बताए ।  थानीका अनुसार अहिले बढाइएको मूल्य त्यसैको तयारी हो ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने फाइल अर्थ मन्त्रालयमै अड्कियो

९ महिनाअघि पेट्रोलियम पदार्थको मूल्य समायोजनसम्बन्धी पठाइएको प्रस्ताव अर्थ मन्त्रालयले अड्काएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार महिनामै पेट्रोलियम पदार्थको मूल्य समायोजन प्रस्तावसम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको मौका छोप्दै बजेटमार्फत पेट्रोलियम पदार्थको कर बढाउँदै उपभोक्तामाथि भार बढाएका थिए । सो भार कम गर्न भन्दै नेपाल आयल निगम (एनओसी)ले उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म मूल्य स

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो: नेपाल आयल निगम(विज्ञप्तिसहित)

काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको स्पष्ट पारेको छ । निगमले हिजो (सोमबार) एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको हो । निगमले जारि गरेको विज्ञप्तिमा […]