२० वैशाख, काठमाडौं । केही दिनयता देशभर पानी परिरहेको बेला हिमपात पनि भएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मकै उच्च भागमा हिमपात भएका समाचारहरु सार्वजनिक भएका छन् । भारतमा समेत हिमपात भएपछि केदारनाथ यात्रामा रोक लगाइएको छ । वैशाख महिना असिना-पानी पर्ने समय हो । यो समयमा हिमपात भएको समाचार अनौठो पनि लाग्नसक्छ । तर […]