फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा

मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् ।फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ ।  फिल्मको कौशल्याको भूमिका ड्रिम गर्ल हेमा मालिनीले निर्वाह गर्न लागेको अहिले समाचार बाहिर आएको छ । यस विषयमा हेमा र फिल्म युनिटले भने आधिकारिक धारणा सार्वजनिक गर्न ब

सम्बन्धित सामग्री

आमा बन्दै हुनुहुन्छ ?

आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन । तर, यो एक जटिल र संवेदनशिल क्षण पनि हो । खासगरी पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भमा हुर्कदै गरेको बच्चाको […]

आमा बन्दै रेखा थापा

काठमाडौं, ९ असोज । चर्चित नायिका तथा नेतृ रेखा थापा आमा बन्ने भएकी छिन् । थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । गत वर्षमात्रै बलराम शाहीसँग वैवाहिक बन्धनमा बाँधिएकी नायिका थापाले आगामी फागुन/चैत्रमा डेलिभरी दिन लागेको स्पष्ट पारिन् । नायिका थापा भने फिल्म उपहारको छायांकनमा व्यस्त छिन् । नायिका थापाले आफू आमा बन्न लागेको […]

आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा […]

आलिया आमा बन्दै

एजेन्सी, १३ असार । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा […]

आमा बन्दै काजल

काठमाडौं, पुस २२ । बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्दैछिन । केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको सार्वजनिक गरेका छन् । पछिल्लो समय फिल्म सुटिङबाट टाढा रहेकी अभिनेत्री हालका दिनमा गर्भवती छिन् । यहि कार्तिकमा मुम्बईको ताज होटलमा निकै कम पाहुनको सहभागीतामा उनको विवाह भएको […]

दोस्रोपटक आमा बन्दै विनिता

काठमाडौं, १२ पुस । नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका विनिता बराल दोस्रोपटक आमा बन्न लागेकी छिन् । २०७६ मा पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी ‘चपली हाइट’ गर्ल बरालले आइतबार सामाजिक सञ्जालमा बेबी बम्प सहितको फोटो पोस्ट गर्दै दोस्रोपटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको […]

नायिका रञ्जना शर्मा आमा बन्दै

काठमाडौं, १४ असोज । नायिका रञ्जना शर्मा आमा बन्ने भएकी छिन् । १ वर्ष अघि निकेश सिलवालसँग कानुनी रुपमा दोस्रो विवाह गरेकी रञ्जनाले सामाजिक सञ्जाल मार्फत आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आज बेबी बम्प सहितको एक तस्वीर सार्वजनिक गरेकी छिन् । शर्माले पहिलोपटक निर्देशक श्याम भट्टराईसँग २००६ मा विवाह गरेकी थिइन् । […]

नायिका गरिमा पन्त आमा बन्दै

नेपाली सिने जगतकी कुनै बेलाकी चल्तीकी नायिका गरिमा पन्त आमा बन्दै छिन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’    View this post on Instagram           A post shared by Garima Panta (@garima_pan

नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]