आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा […]

सम्बन्धित सामग्री