आमा बन्दै हुनुहुन्छ ?

आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन । तर, यो एक जटिल र संवेदनशिल क्षण पनि हो । खासगरी पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भमा हुर्कदै गरेको बच्चाको […]

सम्बन्धित सामग्री

आमा बन्दै रेखा थापा

काठमाडौं, ९ असोज । चर्चित नायिका तथा नेतृ रेखा थापा आमा बन्ने भएकी छिन् । थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । गत वर्षमात्रै बलराम शाहीसँग वैवाहिक बन्धनमा बाँधिएकी नायिका थापाले आगामी फागुन/चैत्रमा डेलिभरी दिन लागेको स्पष्ट पारिन् । नायिका थापा भने फिल्म उपहारको छायांकनमा व्यस्त छिन् । नायिका थापाले आफू आमा बन्न लागेको […]

आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा […]

आलिया आमा बन्दै

एजेन्सी, १३ असार । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा […]

आमा बन्दै सोनम कपूर

भारतीय नायिका, मोडल सोनम कपूर आमा बन्न लागेकी छन्। उनले आफू आमा बन्न लागेको इन्स्टाग्राममा तस्बिर साझा गरेर जानकारी दिएकी हुन्। तस्बिरमा उनी श्रीमान आनन्द अहुजाको काखमा सुतिरहेकी देखिएकी छन्। हात गर्भमा राखिएको तस्बिर साझा गर्दै लेखेकी छन्, ‘यी ४ हात हुन् जसले तिमिलाई हामीले सक्ने राम्रो तरिकाले हुकाउनेछन्, यी दुई मुटु जो तिमीसँगै धड्किनेछन् […]

आमा बन्दै काजल

काठमाडौं, पुस २२ । बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्दैछिन । केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको सार्वजनिक गरेका छन् । पछिल्लो समय फिल्म सुटिङबाट टाढा रहेकी अभिनेत्री हालका दिनमा गर्भवती छिन् । यहि कार्तिकमा मुम्बईको ताज होटलमा निकै कम पाहुनको सहभागीतामा उनको विवाह भएको […]

दोस्रोपटक आमा बन्दै विनिता

काठमाडौं, १२ पुस । नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका विनिता बराल दोस्रोपटक आमा बन्न लागेकी छिन् । २०७६ मा पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी ‘चपली हाइट’ गर्ल बरालले आइतबार सामाजिक सञ्जालमा बेबी बम्प सहितको फोटो पोस्ट गर्दै दोस्रोपटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको […]

नायिका रञ्जना शर्मा आमा बन्दै

काठमाडौं, १४ असोज । नायिका रञ्जना शर्मा आमा बन्ने भएकी छिन् । १ वर्ष अघि निकेश सिलवालसँग कानुनी रुपमा दोस्रो विवाह गरेकी रञ्जनाले सामाजिक सञ्जाल मार्फत आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आज बेबी बम्प सहितको एक तस्वीर सार्वजनिक गरेकी छिन् । शर्माले पहिलोपटक निर्देशक श्याम भट्टराईसँग २००६ मा विवाह गरेकी थिइन् । […]

नायिका गरिमा पन्त आमा बन्दै

नेपाली सिने जगतकी कुनै बेलाकी चल्तीकी नायिका गरिमा पन्त आमा बन्दै छिन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’    View this post on Instagram           A post shared by Garima Panta (@garima_pan

नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]