काठमाडौँ – संविधानको धारा ७६ (५) बारे संसदमा शुक्रबार पनि बहस भएको छ। उक्त धारमा सर्वोच्चले दलीय ह्वीप नलाग्ने ठहर गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसहितका दलका सांसदको समर्थनमा विश्वासको मत पाएका छन्। उक्त फैसलाप्रति असन्तुष्ट रहेको एमालेको संस्थापन पक्षले शुक्रबार प्रधानमन्त्रीलाई बधाई दिने क्रममा पनि महत्वका साथ कुरा उठाएपछि सदनमा सवाल जवाफ चलेको हो। […]