कोरोनाको नयाँ भेरियन्टबाट आतंकित हुनु नपर्ने बाइडेनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिनु चिन्ताको बिषय भए पनि आतंकित हुनु नपर्ने बताएका छन् । उत्तर अमेरिकामा यो भेरिएन्ट फेला परेपछि ह्वाइट हाउसमा सम्बोधन गर्दै बाइडेनले अमेरिकामा तत्काल लकडाउन नगर्ने स्पष्ट पारे । यो भेरिएन्ट अमेरिका भित्रिने निश्चित भएको भन्दै उहाँले सबै नागरिकलाई कोरोना बिरुद्धको बुस्टर डोज लगाउन पनि […]