उत्तर कोरियाली सर्वोच्च नेता किमको शासन समाप्त गरिदिने अमेरिकी चेतावनी (भिडियो)

आणविक हतियारले अमेरिका र आफ्ना सहयोगीलाई उत्तर कोरियाले आक्रमण गरेको खण्डमा किमको शासन समाप्त गर्न आफू र आफ्ना सहयोगी लागि पर्ने बाइडेनको भनाइ छ ।