पूर्वनिर्धारित समय अघि नै अफगानिस्तानबाट सेना फिर्ता बोलाइसक्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

एजेन्सी । अमेरिकाले पूर्व निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलालाइ सक्ने स्पष्ट पारेको छ । राष्ट्रपति जो बाइडेनले यसअघि सेप्टेम्बर ११ अघि सेना फिर्ता हुने जनाएपनि अगस्टमै अमेरिकी सेना स्वदेश फिर्ता भइसक्ने स्पष्ट पारेका हुन । अफगानिस्तानका विभिन्न शहरमा तालिावानी लडाकूहरुका गतिविधि सक्रिय भएका बेला राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो। सन् २००१ […]