गुणस्तरमा प्रश्न उठेपछि एक वर्षमा १२१ उद्योगविरुद्ध मुद्दा

३२ साउन, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि […]

सम्बन्धित सामग्री

रुपन्देहीका १८ उद्योगविरुद्ध मुद्दा दायर

रुपन्देही । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले गत आर्थिक वर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्मको अवधिमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जसअन्तर्गत ३ मुद्दा नवलपरासी जिल्ला अदालत, ८ वटा मुद्दा रुपन्देही जिल्ला अदालत, ३ मुद्दा जिल्ला प्रशासन कार्यालय […]

सर्वोच्चले अर्थमन्त्रीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्यो

काठमाडौं। सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्माविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ। पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पाँच लाख घुससहित पक्राउ परेका छन्। आरक्षण सिट लागू नगर्ने १९ वटा सार्वजनिक यातायातलाई प्रहरीले कारबाही गरेको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ। एक वर्षमा ३९ हजार पर्यटकहरुले मुस्ताङ घुमेका छन्।

एक वर्षमा छ उद्योग विरुद्ध मुद्दा दायर

दमौली– तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक वर्षको अवधिमा छ वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा अनुगमनका क्रममा कैफियत देखिएका तनहुँका तीन, गोरखाका दुई र नवलपुरका एक उद्योगविरुद्ध मुद्दा दायर गरिएको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए ।  कार्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कृष्ण पाउरोटी उद्योग, भीमाद नगरपालिकास्थित […]

विराटनगरमा गुणस्तरहिन उत्पादनमा बढ्यो, २७ उद्योगविरुद्ध मुद्दा

विराटनगर : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अनुगमनमा सक्रियता बढाएसँग पछिल्लो तीन वर्षमा विभिन्न उद्योगले उत्पादन गरेको खाद्य वस्तु गुणस्तरहिन भेटिने क्रम बढ्दै गएको छ। प्रत्येक वर्ष अनुगमन गरि खाद्यले ल्याब परीक्षण गर्दा गुणस्तरहिन वस्तुको उत्पादन बढदै गएको देखिएको हो। गएको तीन वर्षमा खाद्यले १ हजार ५ सय ३२ वटा...