विराटनगर : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अनुगमनमा सक्रियता बढाएसँग पछिल्लो तीन वर्षमा विभिन्न उद्योगले उत्पादन गरेको खाद्य वस्तु गुणस्तरहिन भेटिने क्रम बढ्दै गएको छ।
प्रत्येक वर्ष अनुगमन गरि खाद्यले ल्याब परीक्षण गर्दा गुणस्तरहिन वस्तुको उत्पादन बढदै गएको देखिएको हो। गएको तीन वर्षमा खाद्यले १ हजार ५ सय ३२ वटा...