गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा (सूचीसहित)

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो ।खाद्यान्

सम्बन्धित सामग्री

सर्वोच्चले अर्थमन्त्रीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्यो

काठमाडौं। सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्माविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ। पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पाँच लाख घुससहित पक्राउ परेका छन्। आरक्षण सिट लागू नगर्ने १९ वटा सार्वजनिक यातायातलाई प्रहरीले कारबाही गरेको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ। एक वर्षमा ३९ हजार पर्यटकहरुले मुस्ताङ घुमेका छन्।

गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा

काठमाडौँ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका […]