रुपन्देही । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले गत आर्थिक वर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्मको अवधिमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जसअन्तर्गत ३ मुद्दा नवलपरासी जिल्ला अदालत, ८ वटा मुद्दा रुपन्देही जिल्ला अदालत, ३ मुद्दा जिल्ला प्रशासन कार्यालय […]