दाङ : जिल्लाका १० स्थानीय तह मध्य मंगलबार बिहानसम्म ५ वटा नतिजा आएको छ। जस मध्ये एक स्थानीय तहमा गठबन्धनले जितेको छ, भने अन्य ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ। जसमा शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, राजपुर गाउँपालिका र बबई गाउँपालिका रहेका छन्। शान्तिनगर गाउँपालिकामा प्रमोद बस्नेत अध्यक्ष पदमा विजयी भएका हुन्।उनले नेकपा एमालेका विष्णु केसीलाई हराउँदै विजयी भएका हुन्। बस्नेतले ५ हजार ७१६ मत ल्याएका थिए, भने केसीले ४ हजार ५२४ मत ल्याएका थिए। मुख्य ३ दलबीच भ