मकवानपुर–१ मा डिलाको अग्रता कायमै, एमालेका थापा पछ्याउँदै

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा गठबन्धनकी उम्मेदवार महालक्ष्मी डिला उपाध्यायले अग्रता कायमै गर्नुभएकाे छ ।  यस क्षेत्रमा ८ हजार १०६ मत गणना हुँदा डिनाले ३ हजार ८४६ मत पाउनु भएकाे छ ।  नेकपा एमालेका कमल थापाले २ हजार ५६५ र राप्रपाका दीपकबहादुर सिंहले ८ सय २९ मत प्राप्त गर्नु भएकाे छ ।  डिला उपाध्याय थापाभन्दा १ हजार २८१ मतले अगाडि हुनुहुन्छ । 

सम्बन्धित सामग्री

मकवानपुर–१ मा कमल थापा २ हजार ७५० मतले पछि परे, डिनाको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।सो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी छन् । ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार कमल थापा भने १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाएका छन् ।

मकवानपुर-१ मा महालक्ष्मी उपाध्यायकाे अग्रता कायमै

मकवानपुर- मकवानपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट रुखकी महालक्ष्मी उपाध्याय 'डिना'ले ७५८०  मत ल्याएकी छन् । यस्तै सूर्यबाट कमल थापाले ५१०८ मत पाएका छन् भने हलोबाट दिपकबहादुर सिंहले २३७७ मत ल्याएका छन् ।

मकवानपुर १ मा बर्तौला, २ मा डीनाको अग्रता

काठमाडाैँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ। मंगलबार अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त मतगणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन्। उनले छ हजार तीन सय ४९ मतसहित अग्रता कायम […]

मकवानपुर १ मा डिनाको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  ८१०६ मत गणना गर्दा डिनाले ३८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय...

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

मकवानपुर। मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन् । सूर्य चिह्नका उम्मेदवार कमल थापा ६ सय ३८ मत प्राप्त गर्दै प्रतस्पर्धामा रहेका छन् । […]

मकवानपुर १ मा काँग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन्।

मकवानपुर १ मा कमल थापाभन्दा डिना ५५० मतले अगाडि

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  २१२७ मत

मकवानपुर १ मा कमल थापाको अग्रता कायमै

प्रतिनिधि सभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापाले अग्रता कायमै राखेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार थापाले २ हजार २ सय ५२ मत ल्याएक छन् भने उनलाई वाम गठबन्धनका कृष्ण दाहालले २ हजार ८३ मत ल्याउँदै पछ्याइरहेका छन्। १ लाख ३० हजार ८ सय ४ मतदाता छन्।