मकवानपुर-१ मा महालक्ष्मी उपाध्यायकाे अग्रता कायमै

मकवानपुर- मकवानपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट रुखकी महालक्ष्मी उपाध्याय 'डिना'ले ७५८०  मत ल्याएकी छन् । यस्तै सूर्यबाट कमल थापाले ५१०८ मत पाएका छन् भने हलोबाट दिपकबहादुर सिंहले २३७७ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

मकवानपुर–१ मा कमल थापा २ हजार ७५० मतले पछि परे, डिनाको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।सो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी छन् । ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार कमल थापा भने १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाएका छन् ।

कमल थापासँग अग्रता बढाउँदै डिना २ हजार ३०३ मतले अगाडि

हेटौंडाः मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को १९ हजार १९४ मतगणना भएको छ। हालसम्म लोकतान्त्रिक वाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन्। डिनाले ८ हजार १६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले ५ हजार ८५७ मत पाएका छन्। डिनाले थापालाई २ हजार ३०३ मतले…

मकवानपुर १ मा डिनाको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  ८१०६ मत गणना गर्दा डिनाले ३८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय...

मकवानपुर १ मा कमल थापाभन्दा डिना ५५० मतले अगाडि

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  २१२७ मत

सहमहामन्त्री महिलातर्फ १५०४ मत गन्दा डिनाको अग्रता कायमै, कमला १२३ मतले पछाडि

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय 'डिना'ले अग्रता कायमै राखेकी छन् ।  एक हजार ५०४ मत गणना हुँदा डिनाले ८०६ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छन् । जुन डिनाभन्दा १२३ मतले पछि हो । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।