मकवानपुर १ मा कमल थापाको अग्रता कायमै

प्रतिनिधि सभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापाले अग्रता कायमै राखेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार थापाले २ हजार २ सय ५२ मत ल्याएक छन् भने उनलाई वाम गठबन्धनका कृष्ण दाहालले २ हजार ८३ मत ल्याउँदै पछ्याइरहेका छन्। १ लाख ३० हजार ८ सय ४ मतदाता छन्।

सम्बन्धित सामग्री

मकवानपुर–१ मा कमल थापा २ हजार ७५० मतले पछि परे, डिनाको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।सो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी छन् । ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार कमल थापा भने १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाएका छन् ।

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

मकवानपुर। मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन् । सूर्य चिह्नका उम्मेदवार कमल थापा ६ सय ३८ मत प्राप्त गर्दै प्रतस्पर्धामा रहेका छन् । […]