काठमाडाैँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ। मंगलबार अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त मतगणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन्। उनले छ हजार तीन सय ४९ मतसहित अग्रता कायम […]