लुकेको आठौं महादेशले चिरिदियो पृथ्वीको छाती, खतरामा न्युजील्यान्ड

पृथ्वीमा लुकेको आठौं महादेशले ग्रहको छाती चिरेको छ ।  उक्त महादेशका कारण ठूलो चिरा अर्थात् सबडक्सन जोन बनेको छ । न्युजील्यान्ड नजिक समुद्रमुनि उक्त सबडक्सन जोन बनेको हो । अर्थात् समुद्रमुनि अर्को एउटा टेक्टोनिक प्लेट बनेको छ ।  त्यस टेक्टोनिक प्लेटमा हलचल भएमा न्युजील्यान्ड वरपर भयंकर भूकम्प र सुनामी आउन सक्छ ।    तास्मान सागरमुनि बनेको यो सबडक्सन न्युजील्यान्डबाट दक्षिणतिर रहेको पीसगर ट्रेन्चमा बनेको हो । त्यसरी सबडक्सन जोन बन्दा अस्ट्रेलियन टेक्टोनिक प्लेट सरेर प्यासिफिक टेक्टोनिक प्लेटमुनि पुगेको हो ।&n...

सम्बन्धित सामग्री

पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’

लन्डन । लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता लगाएका छन्। यस महादेशको नाम जिल्यान्डिया हो, जुन करिब ९४ प्रतिशत समुन्द्र मुनि रहेको छ । जसको भु–भागको […]