रमन श्रेष्ठको खबरदारी : सम्मानजनक बहिर्गमनको प्रस्तावमा षडयन्त्र लुकेको छ

१६ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशले अघि सारेको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको बताएका छन् । राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई एक दिन पनि पदमा राख्न नहुने बताए । सम्मानजनक बर्हिगनको नाममा अनेक प्रस्ताव आएको भन्दै […]