संवैधानिक परिषद् विधेयकबारे ओली : मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारले मुद्दा फिर्ता लिएर जनतासँग सार्वजनिक रूपमा माफी पनि माग्नुपर्ने बताए । विधेयक ल्याउँदा आफूहरूसँग सल्लाह नभएको उल्लेख गर्दै ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदालतमा मुद्दा […]

सम्बन्धित सामग्री

संवैधानिक परिषद् सम्बन्धि विधेयकप्रति ओलीको आक्रोश

उनले यस अघिको अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा हालेको मुद्दा विचाराधिन रहेको र त्यो मुद्दा फिर्ता नलिकिनै विधेयक ल्याएको भन्दै आक्रोश पोखेका हुन्। ओलीले आफ्नो दलसँग कुनै सरसल्लाह नै नगरी सरकारले राष्ट्रय सभामा संवैधानिक परिषदसम्बन्धी विधेयक दर्ता गरा...