बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिनामा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटेको छ । टीआरसीसम्बन्धी कार्यदलले विवादित चार बुँदामा सहमति जुटाएपछि शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढ्ने विश्वास बढेको छ । लामो समयदेखि सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले गति लिने देखिएको हो । यस सन्दर्भमा, कार्यदलको […]