आँधीमूललाई थुनेर ताल बनाइँदै

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बाँध बाँधेर ताल बनाउने काम सुरु गरिएको छ ।

सम्बन्धित सामग्री

चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै

मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ९थोराङ्ला पास० आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।

मादी नदी थुनेर ताल बनाइँदै

तनहुँको व्यास नगरपालिकाले मादी नदीलाई थुनेर ताल बनाउने काम अघि बढाएको छ ।

महाकालीमा पुलसँगै पर्यटकीय गन्तव्य बनाइँदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानव निर्मित ताल निर्माण गरिन लागेको छ ।महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन् । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी सविना रानाभाटले पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको बताए । “पुलको वारिपारि चारवटा पोखरी निर्माण

तनहुँको गोफा खोला थुनेर कृत्रिम ‘घुमाउने ताल’ बनाइँदै

तनहुँ : तनहुँको घिरिङ गाउँपालिका-३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ। उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो। कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो। टेण्डर प्रक्रियामार्फत गोफा खोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका…

फराकिलो बनाइँदै बुलबुले ताल

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ।

बागमतीमा सफा पानी बगाउन शिवपुरी डाँडामा बनाइँदै गरेको विशाल ताल (भिडिओ)

धाप बाँधको निर्माण सम्पन्न भएपछि शिवपुरी डाँडामा १ वर्ग किलोमिटरको ताल बन्नेछ। सँगै झण्डै ९ वर्गकिलोमिटरको नागमती ताल बनाउन वातावरणीय अध्ययन भइरहेको छ।

मादी नदीलाई थुनेर ताल बनाइँदै

मिला दरै, तनहुँ । मादी नदीलाई थुनेर सदरमुकाम दमौलीमा ताल बनाइने भएको छ । व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताल निर्माण कार्य अघि बढाएको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि दमौलीसम्म १८ किलोमिटर दूरीलाई समेटेर ताल निर्माण गरिने नगरपालिकाले जनाएको छ । नदीलाई व्यवस्थित गरी मादी नदी बहुउद्देश्यीय परियोजनाअन्तर्गत विस्तृत प्रारम्भिक प्रतिवेदन गुरुयोजना निर्माणको काम […]

प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै

‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

सिँगारिँदै घोडाघोडी ताल

विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल मनमोहक बनाइँदै छ। घोडाघोडीमा हालै मात्र बाँध पुनर्निर्माण तथा प्रवेश पार्क निर्माण कार्यले पूर्णता पाएसँगै ताल क्षेत्र आकर्षण देखिनुका साथै स्वदेशी पर्यटकको चहलपहल बढेको छ। पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा प्रवेश पार्क तथा आउटलेट बाँध निर्माण भएको हो। स्थानीय पदमप्रसाद ढकालका अनुसार जीर्ण भएको पुरानो बाँधका कारण तालको पानी ठाउँ ठाउँबाट बगेर जाने अवस्था रहेको र पुनर्निर्माणले ताल फुट्ने सम्भावना टर्नुका साथै पार्क निर्माणले तालको आकर्षण बढाएको छ।

ऐनापहराको ढुङ्गामा आकर्षक आकृति बनाइँदै

गर्मी बढेको समयमा पहाडको कुनाकन्दराबाट झरेको चिसो पानीको छाँगामा खेल्ने, ताल पोखरीमा डुबुल्की मार्ने रहर कसलाई हुँदैन र ? यही रहरलाई मेट्न यति बेला आँबुखैरेनी गाउँपालिका २ र ५ को सिमानामा रहेको ऐनापहरा झरनामा पर्यटकको भिड लाग्ने गरेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको हो ।