मिला दरै, तनहुँ । मादी नदीलाई थुनेर सदरमुकाम दमौलीमा ताल बनाइने भएको छ । व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताल निर्माण कार्य अघि बढाएको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि दमौलीसम्म १८ किलोमिटर दूरीलाई समेटेर ताल निर्माण गरिने नगरपालिकाले जनाएको छ । नदीलाई व्यवस्थित गरी मादी नदी बहुउद्देश्यीय परियोजनाअन्तर्गत विस्तृत प्रारम्भिक प्रतिवेदन गुरुयोजना निर्माणको काम […]