Use App
Read now
(current)
Download
सेतोपाटी
आषाढ २०७८
बागमतीमा सफा पानी बगाउन शिवपुरी डाँडामा बनाइँदै गरेको विशाल ताल (भिडिओ)
धाप बाँधको निर्माण सम्पन्न भएपछि शिवपुरी डाँडामा १ वर्ग किलोमिटरको ताल बन्नेछ। सँगै झण्डै ९ वर्गकिलोमिटरको नागमती ताल बनाउन वातावरणीय अध्ययन भइरहेको छ।
पूर्ण विवरण