मादी नदी थुनेर ताल बनाइँदै

तनहुँको व्यास नगरपालिकाले मादी नदीलाई थुनेर ताल बनाउने काम अघि बढाएको छ ।

सम्बन्धित सामग्री

तनहुँको मादी नदी

तनहुँको व्यास नगरपालिका– ५ मानुङकोटबाट देखिएको मादी नदीको दृश्य । व्यास नगरपालिका– ३ व्यासगुफास्थित दोभानमा पुगेर मादी नदी सेती नदीमा मिसिएर बग्छ ।

मादी नदी माथि झोलुङ्गेपुल

तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदी माथिको झोलुङ्गेपुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्‍याएको छ ।

मादी नदी नियन्त्रण गर्न 'ग्याबिन बाल'सहितको बाँध निर्माण सुरु

काठमाडौ : गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ। अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको 'ग्याबिन बाल'सहितको बाँध निर्माण थालिएको हो। नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड रुपैयाँ लागत अनुमान रहेकामा प्रदेश सरकारको…

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन थालियो

काठमाडौँ- गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ । नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाख रुपैयाँको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय दुई मिटर र […]

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु

१९ मंसिर, तनहुँ । गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ । नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय […]

मादी नदीको झोलुङ्गे पुलले छोटियो दूरी

तनहुँ, १४ मंसिर । मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको […]

मादी नदीमाथि बनेको झोलुङ्गे पुलले छोट्यायो दूरी

काठमाडौँ- मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास १० को परेवाडाँडा र पारी व्यास ५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास […]

व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजना: २६ अर्ब लागत, २६ योजना

मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउने तयारी थालिएको हो ।